वि.सं:
नेपाल संवत: ११४६ अनालाथ्व पञ्चमी - ५
दूर दृष्टि सुशासन र दिगो विकासलाई सहयोग पुर्याउने उद्देश्यका साथ जिल्ला स्तरमा पारदर्शी, प्रभावकारी तथा जवाफदेही सार्वजनिक वित्तीय व्यवस्थापन सुनिश्चित गर्नु । अभियान प्रभावकारी कोष व्यवस्थापन, सही लेखांकन तथा सुदृढ वित्तीय स्वतन्त्रता ।